AarthikBikash
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सरकारले राख्यो ६ निर्माण कम्पनी कालोसूचीमा

सरकारले राख्यो ६ निर्माण कम्पनी कालोसूचीमा

  • शुक्रबार, बैशाख १२, २०८२
सरकारले राख्यो ६ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं-सरकारले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको बताइएको छ । ती निर्माण कम्पनीलाई एक वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूची :

Facebook Comments

सम्बन्धित समाचार