अमेरिकी आक्रमणपछि इरानको जवाफी कदम, चार देशमा एकसाथ हमला
एजेन्सी – अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप इरानले आइतबार बहराइन र कुवेतलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड ‘सेन्टकम’ ले इरानका निगरानी प्रणाली, सञ्चार पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा सैन्य संरचनामाथि हवाई आक्रमण गरेको थियो। त्यसको प्रतिकारस्वरूप इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य स्वार्थलाई लक्षित गर्दै मिसाइल […]