चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित
काठमाडौं – निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित भएको छ । शनिवार राति बसेको ११ सदस्यीय समितिको बैठकले सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् । महाभियोगको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीका सदस्यले हस्ताक्षर गरेका छन् । नेकपा एमाले […]