मौसममा मनसुनी वायुको प्रभाव,दिउँसो र राति मध्यम वर्षाको सम्भावना
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (शनिबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना […]