गण्डकी र सुदुरपश्चिममा भारी बर्षा हुने
काठमाडौं – आज पश्चिम नेपालको गण्डकी र सदुरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको उल्लेख गर्दै महाशाखाले गण्डकी र सुदुरपश्चिम प्रदेशमा भारी बर्षाको सम्भावना रहेको जनाएको हो । बुधबार राति १२ बजेदेखि कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै […]