AarthikBikash
मङ्लबार, पुस ८, २०८२

समाचार

थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
समाज
थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
  • ३ years अगाडि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ स्वाब परीक्षण गर्दा ६२० जनामा कोरोना पुष्टि भएको हो । २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो । यस्तै […]

जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त
राजनीति
जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त
  • ३ years अगाडि

काठमाडौं – जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आइतबार साढे ५ बजे अर्थमन्त्री शर्माको सपथ कार्यक्रम रहेको जानकारी दिए । गत १४ जेठमा बजेट तयार गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको […]

बिहान गएको भूकम्पबाट खोटाङमा केही घरमा क्षति
ब्रेक्इङ न्युज
बिहान गएको भूकम्पबाट खोटाङमा केही घरमा क्षति
  • ३ years अगाडि

काठमाडौं – खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे गएको भूकम्पबाट केही घरमा क्षति पुगेको छ। साकेला–५ का वडाध्यक्ष जीवन न्यौपाने अनुसार‚ मात्तिमबिर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको छ। यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको बताइएको छ । हालसम्म मानवीय क्षतिको विवरण भने आएको छैन । […]