AarthikBikash
मङ्लबार, पुस ८, २०८२

समाचार

बढ्दै कोरोना संक्रमण
समाज
बढ्दै कोरोना संक्रमण
  • ३ years अगाडि

काठमाडौं – नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ […]

एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र मन्त्रालय
ब्रेक्इङ न्युज
एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र मन्त्रालय
  • ३ years अगाडि

काठमाडौं – सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन । ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले […]

ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी घोषणा
राजनीति
ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको स्वतन्त्र उम्मेदवारी घोषणा
  • ३ years अगाडि

काठमाडौं – नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् । २०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रवारी राती काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् । ‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु […]

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै
ब्रेक्इङ न्युज
प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै
  • ३ years अगाडि

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जाने बताइएको छ । प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जान लागेका हुन् […]