काठमाडौं फनपार्कलाई कर तिर्न महानगरले दिएको अल्टिमेटम सकिँदै
काठमाडौं – काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ ।महानगरले बुधबार काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न दिएकाे अल्टिमेटम आज सकिन लागेकाे हाे । काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र पठाएको थियो । […]