अपडेट: प्रारम्भिक मत गणनामा एमाले १७ स्थानमा अग्रतासहित पहिलो
काठमाडौं । प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले १७ स्थानमा अग्रता लिईरहेको छ यसअघि संसदमा रहेका तीन पार्टीले अझै अग्रता लिन सकेको देखिएको छैन । नयाँ तीन पार्टीले भने प्रारम्भिक मतगणनामा अग्रता लिईरहेका छन् । सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसले ११, नेकपा एसले २, नेकपा माओवादी केन्द्रले १ र तमलोपाले १ स्थानमा अग्रता लिइरहेको छ । प्रतिनिधिसभा निर्वाचनमा […]